वर्षा र विचार Posted on February 7, 2022 by Oryshan वर्षा पानीको होस् कि विचारको रमाईलै लाग्दो रै’छ रुझ्न मन लाग्छ, भिज्न मन लाग्छ, चिरन्तन त्यसमै रम्न मन लाग्छ,